Close

Recent Posts

को को हुन ? रास्वपा केन्द्रीय कमिटिमा निर्वाचित ४९ जना महिला

को को हुन ? रास्वपा केन्द्रीय कमिटिमा निर्वाचित ४९ जना महिला
  • १३ असार २०८३, शनिबार ०९:३९

काठमाडौं । चितवनमा सम्पन्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा ४९ जनामा महिला निर्वाचित भएका छन्।

mulpatra

रास्वपाको विधान अनुसार ९९ केन्द्रीय सदस्य निर्वाचन हुने व्यवस्था छ । उक्त व्यवस्था अनुसार भएको निर्वाचनमा ४९ महिला निर्वाचित भएका छन् । यो प्रतिशतका हिसाबले ४९.४९ प्रतिशत हो ।

कुल ९९ केन्द्रीय सदस्यका लागि ३८४ जना उम्मेदवार थिए। त्यसमध्ये ५० प्रतिशत हाराहारी महिला निर्वाचित हुनुले रास्वपामा महिलाको अधिकारलाई बढावा दिएको देखाएको छ ।

mulpatra

रास्वपाका ९९ केन्द्रीय सदस्य निर्वाचनबाट आएका र बाँकी ५१ सदस्य पार्टी सभापतिले मनोनित गर्नेछन्। रास्वपाको पूर्ण केन्द्रीय समिति १५८ सदस्यीय हुने व्यवस्था रहेको छ ।

सूचीः

Image Source: © https://mulpatra.com

१. सोविता गौतम

२. तोसिमा कार्की

३. रञ्जु दर्शना

४. निशा डाँगी

५. इन्दिरा रानामगर

६. रिमा विश्वकर्मा

७. समीक्षा बाँस्कोटा

८. गीता चौधरी

९. लिमा अधिकारी

१०. प्रकृति ढकाल

११. टीका संग्रौला

१२. क्रान्तिशिखा धिताल

१३. जमुना शर्मा

१४. सुशीला कार्की पोखरेल

१५. आशिका तामाङ

१६. अनुष्का श्रेष्ठ

१७. निशा श्रेष्ठ

१८. कुशुम महर्जन

१९. निशा मेहता

२०. शोभा कार्की

२१. कल्पना थापा

२२. सुजाता तामाङ

२३. सुस्मा बस्नेत

२४. सुनिता कुमारी चौधरी

२५. नमिता यादव

२६. मञ्जु सिंह

२७. प्रभा ढकाल

२८. विदुषी राणा

२९. आकांक्षा पोखरेल

३०. अनिता श्रेष्ठ

३१. पार्वती थापा

३२. पवित्रा थापा

३३. विष्णुकुमारी गुरुङ

३४. कल्पना पाण्डे

३५. सङ्गीता ढकाल

३६. ज्ञानु पौड्याल

३७. शर्मिला खनाल

३८. सीता बादी

३९. विनिता कठायत

४०. टासी ल्हाजोम

४१. मेनुका शाही

४२. जानकी जोशी

४३. चन्द्रा ऐर ‘चाँदनी’

४४. करिष्मा कठरिया

४५. जुली यादव

४६. कामिनी कुमारी चौधरी

४७. सविना विक

४८. खिमा विक

४९. समिना मियाँ  

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com