Close

Recent Posts

इरानको आक्रमणमा परी यूएई सुरक्षा गार्डमा कार्यरत गोर्खाका दिवस श्रेष्ठकाे मृत्यु

इरानको आक्रमणमा परी यूएई सुरक्षा गार्डमा कार्यरत गोर्खाका दिवस श्रेष्ठकाे मृत्यु
  • १८ फाल्गुन २०८२, सोमबार १३:५८

काठमाडौं– इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा गोर्खाका दिवस श्रेष्ठको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

mulpatra

दूतावासले जारी गरेको सूचनामा यूएईमा सुरक्षा गार्डमा कार्यरत गोर्खाका २९ वर्षका दिवस श्रेष्ठको मृत्यु भएको जनाइएको छ ।

हिजो मात्र दूतावासले एक नेपाली नागरिकसहित तीन जनाले ज्यान गुमाएको बताएको थियो । मृत्यु हुने नेपालीको आज पहिचान खुलेको दूतावासले जनाएको छ ।

mulpatra mulpatra mulpatra