बालेन शाह काठमाडौंमा मतदान गरि झापा लागे

बालेन शाह काठमाडौंमा मतदान गरि झापा लागे
  • २१ फाल्गुन २०८२, बिहीबार ०९:५५

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं स्थित सिनामंगल मतदान केन्द्रमा मतदान गरेर झापा लागेका छन् ।
मतदान पछि हेलिकप्टर चढेर झापा लागेका हुन् ।

mulpatra

शाह रास्वपाका तर्फबाट झापा–५ मा उम्मेदवार रहेका छन् । झापा ५ मा शाह पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।