खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ?

खस्यो ४४ लाख मत, कुन प्रदेशमा कति ?
  • २१ फाल्गुन २०८२, बिहीबार १३:४३

काठमाडौं–बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ ।

mulpatra

१ बजेसम्मको अवधिमा ४४ लाख ५५ हजार ७९० मत खसेको हो । सबैभन्दा बढी काठमाडौं उपत्यकामा ३६ प्रतिशत मत खसेको छ ।