Close

Recent Posts

एमालेका सांसदहरुलाई अध्यक्ष केपी ओलीले च्यासल बोलाए

एमालेका सांसदहरुलाई अध्यक्ष केपी ओलीले च्यासल बोलाए
  • १२ चैत्र २०८२, बिहीबार १३:५४

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सपथ लगत्तै केन्द्रीय मूख्यालय च्यासल बोलाइएका छन् ।

mulpatra

सिंहदरबारमा सपथ लिन तयार रहेका एक सांसदले प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको बताएका छन्। च्यासलमा राष्ट्रिय सभाका सदस्यहरुलाई पनि बोलाइएकोले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बुबाको मृत्युका कारण गुण्डु निवासमा रहेका ओली पहिलो पटक सांसदहरुसँग भेटघाट गर्दैछन । ओलीले समसामयिक राजनीतिबारे सांसदहरुलाई निर्देशन दिने कार्यक्रम रहेको बताइएको छ ।

mulpatra mulpatra mulpatra