सरकारको एक सय शासकीय कार्यसूचि सार्वजनिक, यस्ता छन विषय
काठमाडौँ । गत शुक्रबार नयाँ प्रधानमन्त्रीका रुपमा बालेन शाहले सपथ ग्रहण र मन्त्रिपरिषद विस्तार पछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले सरकारको शासकीय सुधारका एक सय कार्यसूची सार्वजनिक गरेको छ ।

जेनजी आन्दोलनको बलमा करिब दुई तिहाइ ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसूचिमा १०० बुँदा समेटिएको छ ।
यस्ता छन् शासकीय सुधारका १०० कार्यसूचि
