आज मन्त्रिपरिषद बैठक बस्दै

आज मन्त्रिपरिषद बैठक बस्दै
  • १६ चैत्र २०८२, सोमबार १०:५०

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ४ बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

mulpatra

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।

अघिल्लो बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने र शासकीय सुधारका कार्यसूची लागु गर्ने निर्णय गरेको थियो ।

mulpatra mulpatra mulpatra

आज बस्ने बैठकमा नीतिगत निर्णयहरू हुन सक्ने अपेक्षा गरिएको छ ।