Close

Recent Posts

श्रम बिचौलियालाई विषेश निगरानी राख्ने रविको भनाइ

श्रम बिचौलियालाई विषेश निगरानी राख्ने रविको भनाइ
  • १९ चैत्र २०८२, बिहीबार १५:०५

काठमाडौं– रास्वपाका सभापति रवि लामिछानेले सरकारको प्राथमिकता, योजना र दिशा प्रधानमन्त्री बालेन शाहबाटै आउने बताएका छन् ।

mulpatra

उनले वैदेशिक रोजगारीमा गएका कामदारकै कारण आज आफु यस ठाँउमा उभिएको बताउँदै उनले अब स्वदेश बस्ने वातावरण र श्रम बिचौलियालाई नछाडने रविको दाबी छ ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै लामिछानेले भने, ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो यसलाई प्रतिशोधन भन्न पाइनेछैन ।’

mulpatra mulpatra mulpatra

उनले विधिको पालना गर्न विपक्षी दलहरूलाई पनि आग्रह गरे ।