Close

Recent Posts

समाज कल्याणले रिपोर्टस क्लबदेखि अन्य सटरमा लाग्यो ताला

समाज कल्याणले रिपोर्टस क्लबदेखि अन्य सटरमा लाग्यो ताला
  • ३० चैत्र २०८२, सोमबार १५:५०

काठमाडौं– समाज कल्याण परिषदअन्तगर्त रहेको भृकुटीमण्डपमा भाडामा रहेर वर्षौ भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ ।

mulpatra

वर्षौंसम्म भाडा नतिर्ने व्यक्तिको पसल वा संस्थाको कार्यालयमा ताला लगाइएको हो । भाडा नतिर्ने ५६ वटा सटलमध्ये २० वटामा आज समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका छन् । ताला लाग्नेमा रिपोर्टस क्लबदेखि अन्य विभिन्न संस्थाका कार्यालय छन् ।