अर्थ मन्त्रालयले ल्यायो श्वेतपत्र (पूर्णपाठ)
काठमाडौं । बालने सरकारले ल्याएको शासकीय सुधारका १०० बुँदे कार्ययोजना कार्यान्वयन हुँदै गर्दा सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ ।

मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वर्तमान आर्थिक स्थितिपत्र’ (श्वेतपत्र) जारी गरेका छन् ।
अर्थतन्त्रको दिगो रूपान्तरणका लागि जलविद्युत, सूचना प्रविधि, पर्यटन र उद्यमशीलतालाई मुख्य संवाहक मानेर नीतिगत तथा संरचनात्मक सुधार गरिने सङ्कल्प श्वेतपत्रमा गरिएको छ।
पूर्णपाठः
![]() |
![]() |
![]() |
|---|



