Close

Recent Posts

समस्या ग्रस्त सहकारीका यी १० ठुला ऋणीहरु

समस्या ग्रस्त सहकारीका यी १० ठुला ऋणीहरु
  • २४ बैशाख २०८३, बिहीबार ०७:४७

काठमाडौं । समस्याग्रस्त सहकारीको संख्या बढीरहेको बेला सहकारी व्यवस्थापन गर्न बनेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।

mulpatra

सोही क्रममा समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरेको छ भने अन्यको नाम क्रमस सार्वजनिक गर्दै जाने समेत समितिले जनाएको छ ।

सूचनामा ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न अन्यथा कानुन बमोजिम असुलउपर गरिने समेत सुचनामा जनाएको छ ।

mulpatra mulpatra mulpatra

समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटिभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठूला ऋणीको नाममा सार्वजनिक गरेको हो।

यी हुन ठुला ऋणीहरुः