Close

Recent Posts

एसईईको नतिजा केहीदिनमा, नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने

एसईईको नतिजा केहीदिनमा, नतिजा एसएमएस, आईभीआर र वेबसाइटमा हेर्न सकिने
  • २७ बैशाख २०८३, आईतवार ११:२९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । एसईईको नतिजा विभिन्न १४ वटा वेभसाइटमा समेत प्रकाशित हुने बोर्डले जनाएको छ ।

mulpatra

आइतबार बोर्डको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गरी एसईईको नतिजा हेर्ने माध्यमबारे जानकारी दिएको हो। एसएमएस गरेर वा सिधै वेबसाइटमा गएर एसईईको नजिता हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

सूचनाअनुसार, नियमित र ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस र आईभीरबाट तीन ठाउँबाट जान्न सकिनेछ।

mulpatra mulpatra mulpatra