Close

Recent Posts

मन्त्रिपरिषद् बैठकले गर्यो नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषद् बैठकले गर्यो नीति तथा कार्यक्रम पारित
  • २८ बैशाख २०८३, सोमबार ११:३३

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले आज राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।

mulpatra

आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने गरि अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठक बस्दैछ । मन्त्रीपरिषदमा पेश भएको नीति तथा कार्यक्रम समेत स्वीकृत गर्ने र सदनमा पेश गर्ने निर्णय गरेको छ ।

आज प्रतिनिधिसभाको बैठक दिनको २ बजे बस्ने र ४ बजे दुबै सदनको संयुक्त बैठक बस्दै छ । राष्ट्रपति पौडेलले उक्त संयुक्त सदनलाई सम्बोधन गर्ने र नीति तथा कार्यक्रम पेश गर्ने कार्यतालिका रहेको छ ।

mulpatra mulpatra mulpatra