राष्ट्रपतिद्धारा आगामी आर्थिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
काठमाडौं । संसदको दुबै सदनको संयुक्त बैठक सुरु भएको छ । संयुक्त बैठक सुरु हुनासाथ प्रधानमन्त्री बालेन शाहले राष्ट्रपति समक्ष नीति तथा कार्यक्रम पेश भएको छ ।
प्रधानमन्त्री बालेन शाहले पेश गरेको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत हुँदैछ ।

आजको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि प्रस्तुत भइसके पछि आजै बस्ने संसदको बैठकले नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ ।
