Close

Recent Posts

राष्ट्रिय सतर्कता केन्द्रलाई ‘भ्रष्टाचार निवारण इकाई’का रुपमा पुर्नसंरचना गरिने

राष्ट्रिय सतर्कता केन्द्रलाई ‘भ्रष्टाचार निवारण इकाई’का रुपमा पुर्नसंरचना गरिने
  • २८ बैशाख २०८३, सोमबार १९:४५

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचार निवारण इकाईका रुपमा पुर्नसंरचना गरिने घोषणा गरेका छन् ।

mulpatra

सोमबार सरकारको नीति तथा कार्यक्रम प्रत्स्तुत गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचार उजुरीकर्ताको पहिचान र संरक्षण र पुरस्कार सम्बन्धी व्यवस्था गरिने बताएका हुन् । उच्च पदस्त पदाधिकारीको सम्पत्ति विवरण बार्षिक रुपमा सार्वजनिक गर्ने व्यवस्था मिलाउने समेत नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

त्यस्तै अन्तियार दुरुपयोग अनुसन्धान आयोगलाई संस्थागत रुमा सुदृढ गर्दै अनुसन्धान, अभियोजन र कारबाही प्रणाली प्रभावकारी बनाइने समेत नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

mulpatra mulpatra mulpatra