Close

Recent Posts

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रः कांग्रेस

नीति तथा कार्यक्रम कर्मकाण्डी मात्रः कांग्रेस
  • २९ बैशाख २०८३, मंगलवार ०८:०२

काठमाडौं । सरकारले ल्याएको नीति तथा कार्यक्रममा नेपाली कांग्रेसको धारणा सार्वजनिक गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई निरन्तरमा कर्मकाण्डी भएको टिप्पणी गरेका छन्।

mulpatra

उनले भने, ‘गरिनेछ र हुनेछ भन्ने केही छैन, केही पक्षहरू गरिन खोजेजस्तो देखिएको छ। तर परिणाम नहेरीकन भन्न सकिँदैन।

अब हेरौँ बजेट कस्तो आउँछ। निरन्तरतामा कर्मकाण्ड केही गर्न खोजेको जस्तो भान मात्रै पार्न खोजिएको छ।’

mulpatra mulpatra mulpatra