Close

Recent Posts

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल गरिने

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममा छलफल गरिने
  • २९ बैशाख २०८३, मंगलवार ०९:०१

काठमाडौँ । हिजो सरकारले पेश गरेको नीति तथा कार्यक्रममा छलफल गर्ने गरि प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो एक बजे सुरु हुनेछ ।

mulpatra

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३÷०८४ को बजेटसमेत प्रस्तुत हुनेछन् ।

mulpatra mulpatra mulpatra