Close

Recent Posts

आज प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ दिँदै

आज प्रधानमन्त्री बालेन शाहले सदनमा जवाफ दिँदै
  • ३० बैशाख २०८३, बुधबार ०७:३७

काठमाडौँ । आज संघिय संसदको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालने शाहले जवाफ दिने भएका छन् । सोमबार संघिय संसदको दुबैं सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको प्रधानमन्त्री शाहले जवाफ दिन लागेका हुन् ।

mulpatra

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेका सुझाव र संशोधनहरु छलफल हुने कार्यक्रम रहेको छ । र नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्रीले जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

mulpatra mulpatra mulpatra