Close

Recent Posts

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

संघका अध्यक्ष गुरुङलाई पितृशोक, सल्लाहकार केसीलाई मातृशोक

संघका अध्यक्ष गुरुङलाई पितृशोक, सल्लाहकार केसीलाई मातृशोक
  • ६ जेष्ठ २०८३, बुधबार १३:१०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष भुवनसिंह गुरुङ लाई परेको पृतिशोक परेको छ । अध्यक्ष गुरुङका १ सय २ वर्षीय बाबु चित्र बहादुर गुरुङको हिजो निधन भएको हो ।

mulpatra

साथै संघका सल्लाहकार नवराज केसीकी आमाको पनि निधन भएको छ । केसीकी आमा मनमाया खत्री केसीको ९१ वर्षको उमेरमा निधन भएको हो ।

स्व. केसीको सुनसरी इटहरीस्थित आफ्नै निवासमा जेठ २ गते शनिबार अपरानह्न ५ बजे निधन भएको हो ।

mulpatra mulpatra mulpatra

दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।