Close

Recent Posts

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

विवाद बढ्दै गएपछि संघका प्रमुख सल्लाहकार रानाभाटले दिए राजिनामा

विवाद बढ्दै गएपछि संघका प्रमुख सल्लाहकार रानाभाटले दिए राजिनामा
  • ६ जेष्ठ २०८३, बुधबार १६:५३

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघका प्रमुख सल्लाहकार तिलक रानाभाटले राजीनामा दिएका छन् । उनले हिजो मात्र संघको सल्लाहकारबाट राजिनामा दिएका हुन् ।

mulpatra

संघका अध्यक्षको आन्तरिक असन्तुष्टि, नेतृत्वसँगको मतभेद वा कार्यशैलीप्रतिको असहमति भनिएको छ । पछिल्ला समय म्यानपावर, नीतिगत सुधार र अनुगमनका विषयमा देखिँदै आएको विवादका बीच यस्तो राजीनामाले संघभित्र थप तनाव वा पुनर्संरचनाको संकेत दिन सक्छ ।

अध्यक्षले नै म्यानपावरको पोल सरकारलाई लगाउने, भिसा किन्ने जस्ता गतिविधिका कारण रोजगार व्यवसायीको बदनाम हुँदै गएको छ ।

mulpatra mulpatra mulpatra