Close

Recent Posts

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय

जेठ १४ गते बकर ईद, सार्वजनिक बिदा दिने निर्णय
  • ८ जेष्ठ २०८३, शुक्रबार १२:३८

काठमाडौं– बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा हुने भएको छ । गृह मन्त्रालयले आज सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।

mulpatra

ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो । मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।