Close

Recent Posts

सुनको भाउ तोलाकाे २ लाख ९२ हजार ८ सय

सुनको भाउ तोलाकाे २ लाख ९२ हजार ८ सय
  • ११ जेष्ठ २०८३, सोमबार ११:१९

काठमाडौं– सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा १ हजार ९०० रुपैयाँ र चाँदी तोलामा १४० रुपैयाँले बढेको हो ।

mulpatra

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो सुन प्रतितोला प्रतितोला २८ सय रुपैयाँले घटेर सुन दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।

यता, चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला पाँच हजार १५० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो चाँदी प्रतितोला १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा किनबेच भएको थियो ।

mulpatra mulpatra mulpatra