Close

Recent Posts

गणेश नेपालीको न्यायको माग सहित वीर अस्पताल अगाडी प्रदर्शन, बालेनको राजिनामा माग

गणेश नेपालीको न्यायको माग सहित वीर अस्पताल अगाडी प्रदर्शन, बालेनको राजिनामा माग
  • २७ असार २०८३, शनिबार १५:४१

काठमाडौं । ट्राफिक प्रहरी र नगरप्रहरीको ज्यादति खप्न नसकेर आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौं वीर अस्पताल अगाडी प्रदर्शन भइरहेको छ । आत्मदाह गरेका गणेशको उपचारका क्रममा मृत्यु भएको र अस्पतालले लामो समय उक्त कुरा लुकाएर राखेको आरोप समेत अस्पतालमाथि लागेको छ ।

mulpatra

प्रदर्शनका त्रलममा प्रधानमन्त्री बालेन शाहको राजिनामा समेत मागिरहेका छन् भने सरकारले गरिबमारा काम गरिरहेको समेत आरोप लगाएका छन् ।

अहिले सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपालीको शव आफन्तले बुझेका छैनन् । उनको शव अहिले त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

mulpatra mulpatra mulpatra