Close

Recent Posts

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता
  • १५ जेष्ठ २०८३, शुक्रबार १३:२३

काठमाडौँ । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबिच पार्टी एकता गर्ने सहमति भएको छ। ७ बुँदे सहमति गर्दै आज दुई पार्टीबिच एकताको सहमति भएको हो ।

mulpatra

सहमति पत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

उज्यालो नेपाल पार्टी केन्द्रीय कार्यालयमा एकता घोषणा कार्यक्रमलाई घिसिङले नेपाल पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गरेका हुन्।

mulpatra mulpatra mulpatra