व्यक्तिगत आयको सीमा बढ्दो १० लाख सम्म कर छुट
काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् ।

सरकारले आयकर छुटको सीमा समेत बढाएको छ । १० लाखसम्म एक प्रतिशत मात्रै कर लगाउने घोषणा गरेको छ । यसअघि त्यस्तो सीमा ५ लाख रहेको थियो ।
त्यसै गरि सरकारले आगामी आर्थिक बर्षको बजेटमा २७३ प्रकार कच्चा पदार्थमा भन्सार दर घटाइएको छ ।
![]() |
![]() |
![]() |
|---|
त्यसैगरि ३६० वस्तुमा लगाइँदै आएको अन्तशुल्क खारेज गरिएको छ ।



