Close

Recent Posts

नेपाल बायुसेवालाई कम्पनीमा रुपान्तरण गरिने

नेपाल बायुसेवालाई कम्पनीमा रुपान्तरण गरिने
  • १५ जेष्ठ २०८३, शुक्रबार १६:३९

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको बजेट घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले बजेट संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट पेश गरेका हुन् ।

mulpatra

बजेट घोषणा गर्दै सरकारले सार्वजनिक संस्थालाई बलियो बनाउन पुँजी बृद्धि सरकारी शेयर विनिवियेस गर्ने नीति लिँदै नेपाल नेपाल वायुसेवालाई कम्पनीमा परिणत गर्ने भएको छ ।

वायुसेवा निगमको व्यवस्थापन सुधार र रणनीतिक साझेदारीको उपयुक्त विधि तयार गर्ने र कम्पनीमा रुपान्तरण गर्ने अर्थमन्त्रीले बताएका छन् ।

mulpatra mulpatra mulpatra