Close

Recent Posts

बैराे संघलाई विधानअनुसार साधारणसभा गराउन काठमाडौं जिल्ला प्रशासनको निर्देशन, समस्या भए सुरक्षा माग्न पत्रचार

बैराे संघलाई विधानअनुसार साधारणसभा गराउन काठमाडौं जिल्ला प्रशासनको निर्देशन, समस्या भए सुरक्षा माग्न पत्रचार
  • १८ जेष्ठ २०८३, सोमबार १९:३४

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको विवादका बीच संघलाई आफ्नो विधान, प्रचलित कानुन, स्थापित विधि तथा प्रक्रियाअनुसार गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ ।

mulpatra

प्रशासनले संघका सबै गतिविधि पारदर्शी, निष्पक्ष र विधानसम्मत ढंगले अघि बढाउन तथा सदस्य संस्थाहरूलाई समयमै सूचना प्रवाह गर्न समेत भनेको छ। संघ बहुमत पदाधिकारी गत वैशाखमै राजिनामा दिएपछि संघ संवत् विघटन भएकाे थियाे ।

विधानविपरित संघ अध्यक्ष भुवन गुरूङ साधारणसभाकाे विरोध गदै आएका थिए । आज कार्यालय पत्र काटेर अढेर गरेर प्रहरीकाे सहयाेग माग्न समेत भनेकाे छ ।

mulpatra mulpatra mulpatra

कार्यालय आज संघ र युवा श्रम तथा राेजगार मन्त्रालयलाई उदृत गदै पत्र काटेकाे छ । संघका

गत साता प्रशासनको ५ बुँदे निर्देशनमा संघभित्रको विवाद समाधान गर्दै विधानअनुसार साधारणसभा, बैठक तथा अन्य संगठनात्मक कामकारबाही सञ्चालन गर्न, कार्यसम्पादनमा अवरोध नगर्न र कानुनी प्रक्रियाको पालना गर्न जोड दिइएको छ ।

संघको विधान तथा वैदेशिक रोजगारसम्बन्धी कानुनी व्यवस्थाअनुसार संस्थागत गतिविधि सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com