Close

Recent Posts

संघको अध्यक्षमा लागि भुर्तेल, खत्री र पाण्डे मैदानमा, यस्तो छ तीनै प्यानलका उम्मेदवार

संघको अध्यक्षमा लागि भुर्तेल, खत्री र पाण्डे मैदानमा, यस्तो छ तीनै प्यानलका उम्मेदवार
  • २३ जेष्ठ २०८३, शनिबार २०:४८

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट संघका पूर्व महासचिव मेघनाथ भुर्तेलले टिकट पाएका छन् ।

mulpatra

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन संघका पूर्वमहासचिव मेघनाथ भुर्तेलको नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।

को केको उम्मेदवार ?

mulpatra

अध्यक्ष उम्मेदवार: मेघनाथ भुर्तेल
प्रथम उपाध्यक्ष उम्मेदवार: कर्णराज कटुवाल
द्वितीय उपाध्यक्ष उम्मेदवार: रबिन मेगाले मगर
तृतीय उपाध्यक्ष उम्मेदवार: लक्ष्मण पौडेल
महासचिव उम्मेदवार: अमर प्रकाश तिवारी
सचिव उम्मेदवार: राजकाजी भोलान (राज लामा)
कोषाध्यक्ष उम्मेदवारL विद्यालक्ष्मी बज्राचार्य

सदस्य उम्मेदवारहरू

Image Source: © https://mulpatra.com

राजेश मैनाली
कैलाश पाठक
देउ बहादुर गौतम (सविन)
टंक प्रसाद पंगेनी
गिता राउत
भिम माया कार्की
दिक्षा थपलिया
रोशना निरौला
दिपक कुमार
हिरालाल गौडेल

एसोसिएसनका अध्यक्षका उम्मेदवार भुर्तेलले सबैलाई समेटेर अघि बढ्ने बताएका छन् । यसअघि महासचिव भएर काम गरेकोे अनुभवका आधारमा व्यवसायीहरूको हकहित, संस्थागत सुधार र पेशागत एकताका पक्षमा महत्वपूर्ण काम गर्ने बताएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।

को केको उम्मेदवार ?

१. डिक बहादुर खत्री (कुमार) – अध्यक्ष

२. ⁠महेश कुमार बस्नेत – प्रथम उपाध्यक्ष

३. अनिल बोगटी – द्वितीय उपाध्यक्ष

४. तुलसी पुरी – तृतीय उपाध्यक्ष

५. हिरा बहादुर डांगी – महासचिब

६. केदारनाथ अधिकारी – सचिव

७. धनमाया सिन्जाली – कोषाध्यक्ष

८. रमा खड्का – सदस्य

९. विवश ढुंगाना – सदस्य

१०. धुर्व ⁠जी.सी. – सदस्य

११. फडिन्द्र कुमार के.सी. – सदस्य

१२. तारामणि राई – सदस्य

१३. तारा तामाङ – सदस्य

१४. रविन्द्र राई – सदस्य

१५. भावना गजुरेल – सदस्य

१६. बाबुराम न्यौपाने – सदस्य

१७. युवराज देवकोटा⁠ – सदस्य

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।

को केको उम्मेदवार ?

अध्यक्ष उम्मेदवार: हरि बहादुर पाण्डे क्षेत्री
प्रथम उपाध्यक्ष उम्मेदवार: सञ्जु गुरुङ
द्वितीय उपाध्यक्ष उम्मेदवार: बाल कृष्ण श्रेष्ठ
तृतीय उपाध्यक्क्ष उम्मेदवार: कृष्ण ढकाल
महासचिव उम्मेदवार: नुर मोहम्मद मियाँ
सचिव उम्मेदवार: नवराज लुइँटेल
कोषाध्यक्ष उम्मेदवार: विनिता कटुवाल

सदस्य उम्मेदवारहरू

शिव शंकर यादव
दिनेश पौडेल क्षेत्री
नरेन्द्र देव मलेकार
सरोज हुसन
विरेन्द्र कुमार यादव
रबिन श्रेष्ठ
निर्मल जी.सी.
दिनेश कुमार खड्का
शालीग्राम पाण्डेय
लेखनाथ भुसाल

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com