रवि लामिछाने बने निर्विरोध सभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिमा पुनः रवि लामिछाने निर्वाचित भएका छन् । आज भएको उम्मेदवार मनोनयनमा उनको एकल उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित भएका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले सभापतिमा लामिछानेले मात्र मनोनयन पत्र दर्ता गरेकाले उनी निर्विरोध निर्वाचित भएको बताए।
वरिष्ठ नेता बालेन शाह प्रस्तावक रहेका लामिछानेलाई निर्विरोध समापति बनाउने समझदारी बालेन र लामिछाने विच भएको थियो । निर्विरोध निर्वाचित भएपछि संस्थापक सभापति रहेका लामिछाने दोश्रो कार्यकालका लागि समापति बनेका छन् ।
![]() |
![]() |
![]() |
|---|



