Close

Recent Posts

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

युरोप संस्थागत नखुलाइ इमेलमै व्यक्तिगत भिसा दिने विभागका कर्मचारीनै म्यानपावरलाई मानव तस्करी मुद्धामा फसाउने रवाफ

रास्वपा महाधिवेशनमा आज मतदान हुँदै

रास्वपा महाधिवेशनमा आज मतदान हुँदै
  • १० असार २०८३, बुधबार ०७:००

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशनमा रबि लामिछाने निर्विरोध निर्वाचित भएका छन भने अन्य पदाधिकारी र सदस्यहरुको निर्वाचन आज बिहान ९ बजे देखि शुरु हुने भएको छ ।

mulpatra

चितवनमा जारी रास्वपाको महाधिवेशन तीन दिनमा सक्ने भनेपनि सदस्यता विवादका कारण लम्बिएको थियो । हिजो सदस्यता विवाद मिलाएपछि बल्ल बन्दसत्र सुरु भएको थियो । बन्दसत्रमा नेताहरुद्धारा प्रस्तावित प्रतिवेदनमा छलफल समेत नगरी सोझै पास गरि निर्वाचन प्रक्रियामा प्रवेश गराइएको छ ।

रातभरिमा निर्वाचन प्रक्रियाको उम्मेदवारी दर्ता, दावी विरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्य सकेर आज बिहान ९ बजे देखि निर्वाचन शुरु गर्ने कार्यतालिका रहेको छ ।

mulpatra mulpatra mulpatra