Close

Recent Posts

रास्वपाको खुला ३५ सदस्यमा को को परे ?

रास्वपाको खुला ३५ सदस्यमा को को परे ?
  • ११ असार २०८३, बिहीबार २१:५८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला तर्फको ३५ केन्द्रीय सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार डा. स्वर्णिम वाग्लेले सर्वाधिक २ हजार ६ सय ७ मत प्राप्त गरेका छन् भने दोश्रोमा, प्रतिनिधि सभा सदस्य सोविता गौतम २ हजार ५ सय ९४ मतका साथ दोस्रो स्थानमा छिन्।

mulpatra

खुल्ला ३५ जनाको मत परिणाम

डा. स्वर्णिम वाग्ले २६०७ मत
सोविता गौतम २५९४ मत
शिशिर खनाल २४९५ मत
सागर ढकाल २३३३ मत
तोसिमा कार्की २२५७ मत
रञ्जु दर्शना २२४९ मत
मनिष झा २२३७ मत
हरि ढकाल २२१९ मत
कविन्द्र बुर्लाकोटी २१८४ मत
विपिन आचार्य २१२६ मत
रमेश प्रसाईं २१२३ मत
बिराजभक्त श्रेष्ठ २०९४ मत
निशा डाँगी २०८९ मत
इन्दीरा रानामगर २०४७ मत
गणेश पराजुली २०४५ मत
जगदिश खरेल (ललितपुर) २०४४ मत
पुकार बम २०३० मत
प्रमोद न्यौपाने १८९२ मत
यज्ञमणी न्यौपाने १८६९ मत
सस्मित पोखरेल १८३३ मत
राजुनाथ पाण्डे १८१२ मत
रिमा विश्वकर्मा १८१० मत
असीम साह १७२८ मत
खगेन्द्र सुनार १७०८ मत
राजीव खत्री १७०१ मत
समिक्षा बास्कोटा १६९९ मत
गणेश कार्की १६९३ मत
जगदिश खरेल (दोलखा) १५१३ मत
लिमा अधिकारी १५०४ मत
टिका संग्रौला १४९० मत
शंकर श्रेष्ठ १४८४ मत
क्रान्तिशीखा धिताल १४७९ मत
आशिका तामाङ १४३० मत
सुदीप ढकाल १४२९ मत
अनुष्का श्रेष्ठ १३५३ मत
रोहन कार्की १०२२ मत
अरनिको पाण्डे ९१२ मत
धनञ्जय रेग्मी ८९० मत
रामजी यादव ८६९ मत

mulpatra mulpatra mulpatra