रास्वपाको कोशी प्रदेश तर्फ कसले कति मत प्राप्त गरे ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेश तर्फको सदस्यहरुको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार कोशी प्रदेशबाट निशा मेहताले सर्वाधिक १ हजार ८६१ मत प्राप्त गरेकी छिन् ।

सबैभन्दा कम सिर्जना लामा फोम्बोले ३२४ मत प्राप्त गरेकी छिन् ।
कस्को कति मत ?
![]() |
![]() |
![]() |
|---|
निशा मेहताले १ हजार ८६१ मत
विश्वराज पोखरेल १ हजार ४६०
शोभा कार्की १ हजार २०४
कल्पना थापा ९३९
सुजाता तामाङ ८३९
लालविक्रम थापा ७८३
सयमलाल चौधरी ७५८
प्रकाश पाठक ७४३
वीरेन्द्र श्रेष्ठ ६३१
राजकुमार राई ६२४
पारमणि गेलाल ६१३
धनेश्वर शाह ५६७
नवीन खड्का ५५५
प्रजना राई ५३९
भूमिनन्द बराल ५२६
पीताम्बर तिम्सिना ४९७
रमेशप्रसाद ओझा ४८८
ऋतुराज लिम्बु ४४४
कृष्णबहादुर चोङबाङ लिम्बु ४००
सिर्जना लामा फोम्बो ३२४ मत ।



