यी हुन भरखरै निर्वाचित रास्वपाको ९९ केन्द्रीय सदस्य
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा ९९ जना केन्द्रीय सदस्यहरुको निर्वाचन सम्पन्न भएको छ ।

सम्पन्न भएको निर्वाचन मतपरिणाम अनुसार पार्टी सभापतिसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि भएको निर्वाचनमा विभिन्न समूह र क्लस्टरबाट सदस्यहरू निर्वाचित भएका हुन् । निर्वाचन आयोगले सबै ९९ जना विजयी उम्मेदवारको नामावलीसहित अन्तिम मतपरिणाम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य चयन प्रक्रिया टुंगिएको छ।
![]() |
![]() |
![]() |
|---|
सर्वसम्मत भएका सभापति रवि लामिछाने र उपसभापति डा. स्वर्णीम वाग्ले बाहेकको निर्वाचन भने आज हुने भएको छ ।
यी हुन रास्वपाको ९९ केन्द्रीय सदस्य



