विराटनगर पुगे शेखर भेट्न प्रचण्ड–माधव

विराटनगर पुगे शेखर भेट्न प्रचण्ड–माधव
  • १२ असार २०८३, शुक्रबार ११:३१

काठमाडौं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधव नेपालले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेट गरेका छन् ।

mulpatra

विराटनगरस्थित कोइराला निवास पुगेर भेट गरेका हुन् । उनीहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको कोइराला सचिवालयले जनाएको छ ।