बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न तीन जना पक्राउ
काठमाडौं– काठमाडौंको नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ गरेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) अनुसन्धानका लागि बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरिएको सीईबीले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



