Close

Recent Posts

गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन

गणेश नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन
  • २६ असार २०८३, शुक्रबार १५:०६

काठमाडौं– बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको आज शुक्रबार निधन भयो । उपचारकै क्रममा वीर अस्पतालमा उनको निधन भएको हो ।

mulpatra

उनको निधन भएपछि उनका आफन्तसहितले काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । उनको निधन भएको वीर अस्पताल अगाडि पनि प्रदर्शन भइरहेको छ ।

राहदानी विभागअगाडि उनको बाइकमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक गरेको थियो । यही घटनापछि नेपालीले आत्मदाह गरेको उनका आफन्तको आरोप छ ।

mulpatra mulpatra mulpatra