
अर्थतन्त्र अनुकूल बन्दैछ, लगानी बढाउनुस्–सभामुख
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको अर्थतन्त्र प्रतिकुलताबाट अनुकुलतातर्फ गइरहेकाले ढुक्क भएर लगानी बढाउन विदेशी लगानीकर्ताहरुसँग आग्रह गरेका छन् ।
बिहीबारबाट नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौँमा सुरु भएको नवौँ अन्तर्राष्ट्रिय व्यापार मेला—२०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सभामुख घिमिरेले पछिल्लो समय विदेशी लगानीकर्ताहरु केही नाफा कमाएपछि स्वदेश फर्किने क्रम बढेको बताए । उनले थोरै नाफा लिएर गइहालौँ भन्ने सोच्नु भन्दापनि अनुकुलतातर्फ गइरहेको नेपालको अर्थतन्त्रबाट अब झनै फाइदा लिनेगरी लगानी गर्ने बारेमा जोड दिनुपर्ने बताए ।
सभामुख घिमिरेले सातै प्रदेशमा प्रदर्शनी कक्षको व्यवस्थापन गरी व्यापार व्यवसायलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्ने बताए । उनले देशको खस्किँदो अर्थतन्त्रका पछाडि स्थायित्व नहुनु, भौतिक पूर्वाधारहरुको विकासमा कमी रहनु, औद्योगिक असुरक्षा महसुस हुनु, लगानीमैत्री वातावरणको कमी रहनु, करका दरहरुको अनिश्चितता लगायतका कुराहरुले निजी क्षेत्रले लगानी प्रोत्साहन गर्न नसकिरहेको बताए । उनले निजी क्षेत्रले ढुक्कले काम गर्न पाए आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने विश्वास व्यक्त गरे । उनले लगानीमैत्री कानून निर्माणको नेतृत्वका लागि आफू प्रयत्नरत रहेको बताए
सभामुख घिमिरेले आर्थिक मन्दी रहेको र व्यवसायिक वातावरण नभएको प्रचार गरी मुलुकको अर्थतन्त्र कमजोर बनाउने भन्दा पनि सरकार र निजी क्षेत्रबिचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन लाग्न आग्रह गरे । पर्याप्त सम्भावना बोकेका कृषि, पर्यटन, पूर्वाधार लगायतका सेवा तथा उत्पादनमुलक क्षेत्रमा लगानी वृद्धि गर्न अग्रसर हुनुपर्ने उनले आवश्यकता औँल्याए ।
28 Comments
SEO Optimizers Team http://fertus.shop/info/
I really liked your site. Do you mind http://fertus.shop/info/
Here’s what I can offer for the near future http://fertus.shop/info/
I would like to post an article http://fertus.shop/info/
How to contact the administrator on this issue http://fertus.shop/info/
Shall we exchange links? My website http://fertus.shop/info/
The offer is still valid. Details http://fertus.shop/info/
We offer cooperation on SEO optimization http://fertus.shop/info/
Content for your website http://fertus.shop/info/
Web Development Wizards http://fertus.shop/info/
Can provide a link mass to your website http://fertus.shop/info/
Content for your website http://fertus.shop/info/
Can provide a link mass to your website http://fertus.shop/info/
Free analysis of your website http://fertus.shop/info/
I offer mutually beneficial cooperation http://fertus.shop/info/
great article
Outstanding feature
Insightful piece
great article
thanks
Outstanding feature
Многим военным тепловизоры позволяют вести операции с минимальными рисками.
Also visit my website … купить тепловизор для охоты
Охотничий тепловизор помогает отследить даже мелких животных на большом расстоянии.
My web blog: http://newportbushorchestra.org/index.php/Teplovizor_9Y
В военных операциях тепловизор обеспечивает важное тактическое преимущество.
Here is my website – https://roacytomedy.com/bbs/board.php?bo_table=free&wr_id=318785
Охотникам удобно использовать тепловизоры для сканирования больших территорий.
Feel free to surf to my blog :: http://www.hjvalve.co.kr/bbs/board.php?bo_table=free&wr_id=342990
https://backlinkend.co.kr/eba1a4eb8c80eba6ac/
Wonderful, what a website it is! This web site presents useful
information to us, keep it up.
I have learn several good stuff here. Certainly price bookmarking for revisiting.
I surprise how a lot attempt you place to make this type of
magnificent informative site.