दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा
  • १४ मंसिर २०८०, बिहीबार १३:२३

काठमाण्डौ । जापानी अटो कम्पनी होन्डाले आगामी १० भित्रमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा ५०० अर्ब येन अर्थात् करिब ३ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।

विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी होन्डालेले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको बताएको छ ।