Close

Recent Posts

मधेस प्रदेश माथी आर्मी हावी

मधेस प्रदेश माथी आर्मी हावी
  • १ माघ २०८०, सोमबार १५:५९

काठमाडौं । कप्तान विनोद भण्डारीले शतक हानेपछि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश माथि त्रिभुवन आर्मी क्लब हावी भएको छ । मधेशमाथि १२६ रनको फराकिलो जित निकालेर त्रिभुवन आर्मी क्लबले जीतको शुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याउने क्रममा मधेसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो ।

mulpatra