Close

Recent Posts

आईसीसी यू–१९ विश्वकप : नेपालको उत्कृष्ट प्रदर्शन

आईसीसी यू–१९ विश्वकप : नेपालको उत्कृष्ट प्रदर्शन
  • ८ माघ २०८०, सोमबार ०२:४७

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेल नेपाल न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भएको खेलमा नेपाल ६४ रनले पराजित भएको हो ।

mulpatra

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षति ३०२ रन बनाएको थियो । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटमा मात्र २३८ रन बनायो ।