Close

Recent Posts

आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकप

आर्मीले जित्यो आहा रारा पोखरा गोल्डकप
  • २० माघ २०८०, शनिबार १५:१३

पोखरा आहा रारा गोल्डकपको उपाधी त्रिभुवन आर्मी क्वले जितेको छ । शनिवार पोखरामा भएको फाइनल खेलमा थ्रीस्टार क्वललाई हराउँदै आर्मी बिजेता बनेको हो ।
प्रतियोगितामा आमीले ३ गोल गर्दा थ्रीस्टारले १ गोल समेत गर्न सकेन । खेलको ३८ मिनेटमा जिलेस्पीजंग, ८३ मिनेटमा फत्तेमान घले र इन्जुरी समयमा गोल गरेसँग आर्मीले जीत सुनिश्चित गरेको हो ।

mulpatra