Close

Recent Posts

सात अर्थमन्त्रीका ११ बजेट : खतिवडाले ल्याएका थिए तीन बजेट, कुन कस्तो?

सात अर्थमन्त्रीका ११ बजेट : खतिवडाले ल्याएका थिए तीन बजेट, कुन कस्तो?
  • १५ जेष्ठ २०८१, मंगलवार ०६:४३

काठमाडौं–जेठ १५ अर्थात् संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याउने गरिएको छ । नेपालमा ७३ वर्षअघि पहिलोपटक बजेट ल्याइएको थियो । आएको थियो।

mulpatra

पछिल्लो दश वर्षको बजेट र खर्चको तुलनात्मक अध्ययन गर्दा हरेक वर्ष खर्चको अवस्था कमजोर देखिन्छ । ठूलो आकारमा बजेट ल्याउने तर खर्च गर्न नसक्ने प्रवृत्तिले खर्च गर्ने सरकारको क्षमतामाथि नै प्रश्न उठाएको छ ।

सात अर्थमन्त्रीका ११ बजेट, कुन कस्तो ?

mulpatra mulpatra mulpatra

बजेट २०७०÷७१ (अर्थमन्त्री शंकर प्रसाद कोइराला)

आकार ः ५ खर्ब १७ अर्ब २४ करोड
चालू ः ३ खर्ब ५३ अर्ब ४२ करोड (६८.३३ प्रतिशत)
पुँजीगत ः ८५ अर्ब १० करोड (१६.४५ प्रतिशत)
वित्तीय ः ७८ अर्ब ७२ करोड (१५.२२ प्रतिशत)
चालू वर्ष (०६९÷७०) को संशोधित अनुमानको तुलनामा ३९.७५ प्रतिशतले बढी

बजेट २०७१÷७२ (अर्थमन्त्री डा. रामशरण महत)

Image Source: © https://mulpatra.com

आकार ः ६ खर्ब १८ अर्ब १० करोड
चालू ः ३ खर्ब ९८ अर्ब ९५ करोड ११ लाख ९५ हजार (६५.५ प्रतिशत)
पुँजीगत ः १ खर्ब १६ अर्ब ७५ करोड ५० लाख ४२ हजार (१८.९ प्रतिशत)
वित्तीय ः १ खर्ब २ अर्ब ३९ करोड ३७ लाख ६३ हजार (१६.६ प्रतिशत)
चालू वर्षको तुलनामा १९.५ प्रतिशतले बढी

बजेट २०७२÷७३ (अर्थमन्त्री डा. रामशरण महत)

आकार ः ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार
चालू ः ४ खर्ब ८४ अर्ब २६ करोड ६३ लाख ७५ हजार (५९.१ प्रतिशत)
पुँजीगत ः २ खर्ब ८ अर्ब ८७ करोड ७२ लाख ४२ हजार (२५.५ प्रतिशत)
वित्तीय ः १ खर्ब २६ अर्ब ३२ करोड ५२ लाख ६७ हजार (१५.४ प्रतिशत)
चालू आवको तुलनामा ३२.६ प्रतिशतले बढी

बजेट २०७३÷७४ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल)

आकार ः १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार
चालू ः ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार (५८.९ प्रतिशत)
पुँजीगत ः ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार (२९.७ प्रतिशत)
वित्तीय ः १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख (११.४ प्रतिशत)
चालू वर्षको तुलनामा २८ प्रतिशतले बढी

बजेट २०७४÷७५ (अर्थमन्त्री कृष्णबहादुर महरा)

आकार ः १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार
चालू ः ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार (६२.८ प्रतिशत)
पुँजीगत ः ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार (२६.२ प्रतिशत)
वित्तीय ः १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ (२१.९ प्रतिशत)
चालू वर्षको तुलनामा २१.९ प्रतिशतले बढी

बजेट २०७५÷७६ (अर्थमन्त्री डा. युवराज खतिवडा)

आकार ः १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
चालू ः ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख (६४.३ प्रतिशत)
पुँजीगत ः ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख (२३.९ प्रतिशत)
वित्तीय ः १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख (११.८ प्रतिशत)

बजेट २०७६÷७७ (अर्थमन्त्री डा युवराज खतिवडा)

आकार ः १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
चालू ः ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख (६२.४ प्रतिशत)
पुँजीगत ः ४ खर्ब ८ अर्ब ५९ लाख (२६.६ प्रतिशत)
वित्तीय ः १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख (११ प्रतिशत)

बजेट २०७७÷७८ (अर्थमन्त्री डा युवराज खतिवडा)

आकार ः १४ खर्ब ७४ अर्ब ६४ करोड
चालू ः ९ खर्ब ४८ अर्ब ९४ करोड (६४.४ प्रतिशत)
पुँजीगत ः ३ खर्ब ५२ अर्ब ९१ करोड (२३.९ प्रतिशत)
वित्तीय ः १ खर्ब ७२ अर्ब ७९ करोड (११.७ प्रतिशत)

बजेट २०७८÷७९ (अर्थमन्त्री विष्णुप्रसाद पौडेल)

आकार ः १६ खर्ब ४७ अर्ब ५७ करोड
चालू ः ६ खर्ब ७८ अर्ब ६१ करोड (४१.२ प्रतिशत)
पुँजीगत ः ३ खर्ब ७४ अर्ब २६ करोड (२२.७ प्रतिशत)
वित्तीय ः २ खर्ब ७ अर्ब ९७ करोड (१२.६ प्रतिशत)

बजेट २०७९÷८० (अर्थमन्त्री जनार्दन शर्मा)

आकार ः १७ खर्ब ९३ अर्ब ८३ करोड
चालू ः ७ खर्ब ५३ अर्ब ४० करोड (४२ प्रतिशत)
पुँजीगत ः ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२ प्रतिशत)
वित्तीय ः २ खर्ब ३० अर्ब २२ करोड (१२.८ प्रतिशत)

बजेट २०८०÷८१ (अर्थमन्त्री डा प्रकाश शरण महत)

आकार ः १७ खर्ब ५१ अर्ब ३१ करोड
चालू ः ११ खर्ब ४१ अर्ब ७८ करोड (६५.२० प्रतिशत)
पुँजीगत ः ३ खर्ब २ अर्ब ७ करोड (१७.२५ प्रतिशत)
वित्तीय ः ३ खर्ब ७ अर्ब ४५ करोड (१७.५५ प्रतिशत)
राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड