आगामी आर्थिक वर्षको बजेट पूर्णपाठ सहित

  • १५ जेष्ठ २०८१, मंगलवार १३:५६

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ।

mulpatra

सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले विनियोजित रकममध्ये चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ अर्थात् ६६‍‌.३१ प्रतिशत, पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ अर्थात् १९ प्रतिशत विनियोजन गरिएको पुनले बताए। जुन गत बर्ष बिनियोज भएको रकममा ६.२ प्रतिशत बढी हो भने संशोधित अनुमान भन्दा २१.५३ प्रतिशत बढी रहेको पुनले बताए।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ न्यून हुनेछ ।

mulpatra mulpatra mulpatra
  • यस्ताे छ बजेटकाे पुर्ण पाठः