Close

Recent Posts

२०५८ सालदेखिका परीक्षार्थीका  लागि मौका परीक्षा 

२०५८ सालदेखिका परीक्षार्थीका  लागि मौका परीक्षा 
  • ८ आश्विन २०८१, मंगलवार २०:१६

काठमाडौँ । त्रिभुवन विश्वविद्यालये २०५८ सालदेखिका छुटेका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ ।
८ गते मंगलबारका दिन गोरखापत्र दैनिकमा सुचना प्रकाशित गरि उक्त कुराको जानकारी दिइएको छ ।

mulpatra


त्रिभुवन विश्वविद्यालय परीक्षा सुधार समितिका अध्यक्ष एवम् शिक्षाध्यक्ष प्राध्यापक डाक्टर खड्ग केसीको अध्यक्षतामा समितिको २०८१ असोज सात गते बसेको बैठकले मौका परिक्षाको व्यवस्था गर्ने निर्णय गरेको प्रकाशित सूचनामा उल्लेख छ।

प्रकाशित सूचनामा मानविकी तथा सामाजिक शास्त्र ,व्यवस्थापन , शिक्षा ,कानुन ,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका बि। स।२०५८ साल देखीका वार्षिक प्रणाली अन्तर्गत र २०६९ साल देखिका सेमेस्टर प्रणालीका विद्यार्थीको लागि एकपटक मौका परीक्षा सञ्चालन गर्ने भएको उल्लेख छ।
हेर्नुहोस सूचनाः

mulpatra mulpatra mulpatra