Close

Recent Posts

सुनको मुल्यमा नयाँ रेकर्ड, १ लाख ६२ हजार ४ पुग्यो

सुनको मुल्यमा नयाँ रेकर्ड, १ लाख ६२ हजार ४ पुग्यो
  • १ कार्तिक २०८१, बिहीबार १०:५७

काठमाडौँ–नेपाली बजारमा बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकका अनुसार आज छापावाल सुनको मूल्य ६ सय रुपैयाँले बढेर तोलामा १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ६१ हजार ८ सय रुपैयाँ थियो।

mulpatra

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।