भुकम्पको स्टाटस लेखेका प्रधानमन्त्री ओलीलाई गालीको वर्षा

भुकम्पको स्टाटस लेखेका प्रधानमन्त्री ओलीलाई गालीको वर्षा
  • २३ पुष २०८१, मंगलवार १०:३६

काठमाडौं– काठमाडौंसहित विभिन्न ठाउँमा भूकम्पको महसुसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शतर्क रहन अनुरोध गरेका छन् र उनले भूकम्पपछि सामाजिक सन्जालमार्फत शतर्क रहन र सुरक्षित बन्न अनुरोधको सामाजिक सञ्जालमा पोष्ट गरे ।

mulpatra

उनको पोष्टमा ३ हजार १ सय कमेन्ट आएको छ । जसमध्ये २ हजारभन्दा बढी त गाली मात्र छ । प्रधानमन्त्री ओलीको हरेक पोष्टमा प्राय जनताले गाली मात्र गर्दै आएका छन् । उनीप्रति जनताको असन्तुष्ट कति भन्ने यहाँबाट थाहा हुन्छ ।

केन्द्रका अनुसार चीनको दिंगे काउन्टीलाई केन्द्रविन्दु बनाएर ७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरू सडकमा निस्किएका थिए ।

mulpatra mulpatra mulpatra