प्रहरीका डीएसपीहरु एसपीमा बढुवा सिफारिस

प्रहरीका डीएसपीहरु एसपीमा बढुवा सिफारिस
  • १२ माघ २०८१, शनिबार ०८:५९

काठमाडौँ । नेपाल प्रहरीका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूलाई उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ । नक्साल स्थित प्रहरी प्रधान कार्यालयमा बसेको बढुवा समितिको बैठकले सिफारिस सूचि प्रकाशन गरेको हो । 

सिफारिस सूचिको पहिलो नम्बरमा डीएसपी कुलदीप चन्द रहेका छन् ।

सिफारीस भएकाहरुको सूचिः