Close

Recent Posts

फर्किउ घर प्रिय

फर्किउ घर प्रिय
  • १६ माघ २०८१, बुधबार १९:०९

फर्किउ घर, प्रिय तिमी,
मायाले बोलाउँछु यही।
शून्य लाग्छ यो संसार,
तिमी बिना अधुरो छु म।

mulpatra

हावा बनी तिमीलाई छुन्छु,
चन्द्रमामा तिम्रो रूप देख्छु।
आँखाभरि तिमी नै तिमी,
फर्किउ प्रिय, माया यही।

बोलाऊँदा सुनिदेऊ तिमी,
बिर्सेर नजाऊ कहीँ।
मेरो मनको एक मात्र इच्छा,
फर्किउ घर, म तिमीलाई सम्झन्छु।

mulpatra mulpatra mulpatra