ललितपुरको सिभिल होम्समा आगलागी, आगो निभाउन प्रयास

ललितपुरको सिभिल होम्समा आगलागी, आगो निभाउन प्रयास
  • ११ फाल्गुन २०८१, आईतवार ११:४२

काठमाडौं– ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो ।

mulpatra

ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । अहिले आगो निभाउन प्रयासमा प्रहरी छन् ।