Close

Recent Posts

कुलमान बुझाए स्पष्टीकरण (पूर्णपाठ)

कुलमान बुझाए स्पष्टीकरण (पूर्णपाठ)
  • २५ फाल्गुन २०८१, आईतवार १९:११

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण पत्र बुझाएका हुन् ।मन्त्रिपरिषद बैठकले सोधेको प्रश्नमा कुलमान घिसिङले सफाइ पेस गरेका छन्।

mulpatra

गएको बिहीबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेस गर्न पत्राचार गरेको थियो।


कुलमानले पेश गरेको स्पष्टीकरणको पूर्णपाठः

mulpatra mulpatra mulpatra